onlinekhabar.com·५ दिन अघिलमजुङमा भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ
१० साउन, गोरखा । लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-७ का ३४ वर्षीय रोशन कुँ...