lokaantar.com·५ दिन अघिलघुवित्त तथा वित्तीय शोषणविरुद्ध ‘राजधानी मार्च’ [तस्वीरहरू]
लघुवित्त तथा वित्तीय शोषण पीडित किसान–मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च शुरू भएको हो । मार्च भद्रक...