onlinekhabar.com·२ दिन अघिसुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी
१२ साउन, काठमाडौं । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ । अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो क्षेत्रमा तैनाथ छ । देवानगञ्ज ग...