nepalpress.com·२ दिन अघिलुम्बिनीबाट प्रमुख सचिव कृष्णप्रसाद काप्रीको सरुवा, विनोद कुँवरले पाए जिम्मेवारी
रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएपछि प्रदेश सरकारबाट उनी बिदाइ भएका छन् । उनको ठाउँमा विनोदबहादुर कुँवरलाई जिम्मेवारी दिने निर्णय बिहीबार मात्र...