barnanmedia.com·२ दिन अघिसालीदेखि साढुभाइसम्म : काठमाडौँ महानगरका इन्जिनियरको करोडौं सम्पत्ति शुद्धीकरण प्रकरण?
काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीको नाममा मात्र होइन, उनको साली रीना कुशवाह र साढुभाइ कृष्णप्रसाद मेहताको नाममा समेत करोडौंको सम्पत्ति देखिएको छ। अख्...