bishowkhabar.com·१३ मिनेट अघियुवा : उमेर होइन सम्भावनाको नाम हो, प्रधानमन्त्री युवा हुँदैमा सरकार युवामैत्री हुँदैन
-क्षितिज विक्रम खनाल आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन युवाको अधिकार, सम्भावना, शिक्षा, रोजगारी र भविष्यबारे कुरा गरिन्छ । नेपालमा पनि हरेक वर्ष युवा दिवस आउँछ, शुभकामना आद...