annapurnapost.com·४ दिन अघिन्याय परिषद्ले गर्यो उच्च अदालतका ४ जना न्यायाधीशको सरुवा
काठमाडौं : न्याय परिषद्ले उच्च अदालतका ४ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिए । उनका अनुसार न...