setopati.com·३ घण्टा अघिखेर जाने कुविन्डो, बेथुलाई आशिकाले यसरी पुर्याइन् बजार
मधेस प्रदेशको मिथिला नगरपालिका–२, ढल्केवर नजिकैको सुकचौरमा बिहानैदेखि चहलपहल हुन्छ। कोही कुविन्डो काटिरहेका हुन्छन्, कोही मस्यौरा बनाइरहेका हुन्छन्, कोही पापड तयार पारिरहेका हुन्छन्। कतै चामलको ति...