nepalnews.com·५ दिन अघिमधुमेहका बिरामीले दूध पिउन मिल्छ कि मिल्दैन
काठमाडौँ। मधुमेह भएका व्यक्तिले दूध पिउन सक्ने भए पनि यसको मात्रा, प्रकार र त्यसमा थपिने चिनीमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञहरूले बताएका छन्। दूधमा प्राकृतिक रूपमा पाइने ल्याक्टोजका कारण रगतमा चि...