ratopati.com·२ दिन अघि‘नवऔपनिवेशिक’ नियन्त्रणमा भेनेजुएलाको तेल, नाफा कुम्ल्याउँदै अमेरिका
भेनेजुएला । भेनेजुएलाको माराकाइबो तालको किनारमा रहेको तेल उत्पादन क्षेत्रको सहर काबिमासमा ७२ वर्षीय अवकाशप्राप्त शिक्षक जोसे अलिरियो ब्रिसेनो सप्ताहन्तमा माछा मार्न जाने गर्छन् । तर पछिल्लो समय प्र...