nagariknews.nagariknetwork.com·११ घण्टा अघि‘शताब्दी घर’ बाट लाखेलाई वर्षदिनको बिदाइ
हरितालिका तीजको समापनसँगै नेवार समुदायको ऐतिहासिक ‘भदौरे जात्रा’ अन्तर्गतको लाखे नाचलाई वर्षदिनका लागि बिदाइ गरिएको छ। पर्वतको कुश्मास्थित ऐतिहासिक ‘शताब्दी घर’ को आँगनमा सोमबार साँझ यस वर्षको अन्...