nagariknews.nagariknetwork.com·२ दिन अघिखोटाङमा एक वृद्ध मृत भेटियाे
खोटाङको बराहपोखरी गाउँपालिका–१ का ७२ वर्षीय सहवीर परियार मृत भेटिएका छन्। घोप्टेथालबाट-लामाचौर जाने कच्ची सडक क्षेत्रमा परियार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्ने...