rajdhanidaily.com·३ दिन अघिकैलालीमा दशैँअघि लालपुर्जा बाँड्ने तयारी
धनगढी । कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया तीव्र बनाएको छ । आयोगले दशैँअघि नै काम प्रभावकारी रूपम...