
हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठी खोलामा जिप दुर्घटना भएकाे छ। अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे भे १ च १६८५ नम्बरको जिप मंगलबार लाैठी खाेलामा दुर्घटना हुँदा दुई जना घाइते...

२६ साउन, काठमाडौं । हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठी खोलामा जिप दुर्घटना भएकाे छ। अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे भे १ च १६८५ नम्बरको जिप मंगलबार लाैठी खाेलामा दुर्घटना...