baahrakhari.com·५ दिन अघिलेखनाथ पुनर्स्थापनाको माग, विशेष नगरसभा बोलाउन पत्र
पोखरा । कास्कीको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका मिलाएर पोखरा महानगरपालिका बनाइएको एक दशक नहुँदै पुनर्स्थापनाको माग गरिएको छ । साविक लेखनाथ नगरपालिकालाई पुनर्स्थापना गर्नुपर्ने माग गर्दै पो...