barnanmedia.com·५ दिन अघिबर्लिनमा भीडमा कार दाैडाइयाे, १ जनाको मृत्यु
जर्मनीको राजधानी बर्लिनमा आयोजित एलजीबीटीक्यू प्राइड कार्यक्रममा शनिबार राति एउटा कार भीडमा छिर्दा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जर्मन प्रह...