
नेपाल कृषिप्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी...

काठमाडौं- सरकारले न्यूनतम २ करोड रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्वादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशत प्रोत्साहन अनुदान दिने भएको छ।