nagariknews.nagariknetwork.com·१ हप्ता अघिबाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाप्रति सिन्धुलीको कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ। नगरपालिकाको आयोजनामा दिवंगत आत्माको चिरशान्तिक...