
काठमाडौँ। नेपाल सरकार र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि आवेदन आह्वान गरिएको छ। वैदेशिक रोजगार विभागले मङ्गलबार जारी गर...

काठमाडौँ । इजरायलले १ हजार ४ सय ६४ जना कामदार मागेको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदार मागेको हो ।