newsofnepal.com·३ दिन अघिपहिरो पीडित परिवारलाई सशस्त्र प्रहरीको सहयोग
दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ८ लोटाङका पहिरो पीडित परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हेड क्वाटर दोलखाले बिभिन्न राहत सामग्री वितरण गरेको छ । गत साउन ६ गतेको अविरल ...