nepalnews.com·३ दिन अघि‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो
लन्डन । रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गरेका छन् । उनले इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै ...