ratopati.com·८ घण्टा अघिपानी नपाएर रित्तिए दुई गाउँ, सुक्दैछन् हिमाल र पहाडी मुल
पोखरा । सुन्दा अनौठो छ, नेपालकै सबैभन्दा बढी पानी पर्ने र सबैभन्दा कम पानी पर्ने पानीढलो एउटै नदीमा मिसिन्छ । कास्कीको लुम्ले सबैभन्दा बढी पानी पर्ने ठाउँ हो भने मुस्ताङको कागबेनी सबैभन्दा कम पानी...