canadanepal.com·२ दिन अघिधनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’
धनकुटा - धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको विशाल ‘महाघण्टी’ धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ। निसान मन्दिर दर्शन गर्न पुग्ने मात्र नभई धनकुटा आउने अधिकांश पर्यटकसमेत ...