setopati.com·१ हप्ता अघिइरानले यमनमा आइआरजिसी कमान्डर र मिसाइल पठाएको दाबी
इरानले यमनमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)का कमान्डर, सल्लाहकार, मिसाइल र ड्रोनसँग सम्बन्धित सैन्य सामग्री पठाएको दाबी गरेको छ। जुलाई महिनाको १३ तारिखतिर इरानले महान एयरको विमानमार्...