nepalpress.com·६ दिन अघिगाँजा बोक्ने गाडीको प्रमाण नस्ट गर्न खोज्दा स्ववियु सभापति यादव पक्राउ
विराटनगर । लागु औषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको गाडीको प्रमाण नस्ट गरेको आरोपमा विराटनगरस्थित महेन्द्र मोरङ स्ववियु सभापति रोहित यादव पक्राउ परेका छन् । लागु औषध गाँजा बरामद गरिएको गाडीमा...