lokaantar.com·१ दिन अघिश्रीलङ्कामा कारागारभित्रको अशान्ति नियन्त्रण गर्न सेना परिचालन
श्रीलङ्कामा कैदीहरूले कारागारबाट भाग्ने प्रयास गरेर अशान्ति फैलाएपछि शुक्रबार त्यहाँको मुख्य तथा उच्च–सुरक्षा कारागारमा भारी हतियारसहितका सैनिकहरू परिचालन गरिएको अधिकारीहरूले बताएका छन् । कारकागार...