annapurnapost.com·२ दिन अघिदैलेखमा फोर्स गाडी दुर्घटना, ६ जना गम्भीर घाइते
वीरेन्द्रनगर : दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा फोर्स गाडी दुर्घटना भएको छ । प्रहरीका अनुसार बुधबार बिहान फोर्स गाडी दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश ०१-००१- ३०...