annapurnapost.com·६ दिन अघिपाकिस्तानकाे एक सैन्य चौकीमा हमला, १२ सैनिकसहित १५ जनाको मृत्यु
काठमाडौं: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित ट्यांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त चौकी 'माझी खेल'मा बिहीबार राति चरमपन्थी समूहले गरेको आक्रमणमा परि १२ सैनिकसहित १५ जनाको मृत्यु भएको ...