setopati.com·६ दिन अघिहाजिरी जमानीमा छुटे बिनु र निहारिका
प्रहरी हिरासतमा रहेका बिनु यादव र निहारिका राजपुत हाजिरी जमानीमा छुटेका छन्। दुई दिनदेखि प्रहरी वृत्त मालिगाउँमा राखिएको उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको हो। बिहीबार बालुवाटार प्रधानमन्त...