onlinekhabar.com·६ दिन अघिमकवानपुरमा एक युवक मृत भेटिए, पत्नी र आमासहित पाँच जना नियन्त्रणमा
२२ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मानबहादुर खत्रीका ३५ वर्षीय छोरा रा...