onlinekhabar.com·१५ घण्टा अघिडोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु
२७ साउन, डोल्पा । डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूली भेरी नगरपालिका-६ काँडातालीका ४२ वर्षीय मनवीर रोकाया रहेका छन् । ठूली भेरी नगरपालिका-२ लोचा गाउँसम्म...