onlinekhabar.com·२ दिन अघितराईमा फल्छन् तीन जातका स्याउ
२५ साउन, बुटवल । हिमाल र मध्य पहाडको चिसो हावापानीमा मात्रै स्याउ खेती सफल हुन्छ भन्ने मान्यता अब बदलिएको छ । २२ वर्ष भारत हिमाचल प्रदेशको सिम्लामा स्याउ खेतीमै काम गरेर फर्केका ४२ वर्षीय मनु बुढा...