ratopati.com·५ दिन अघि‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यल...