barnanmedia.com·४ दिन अघिजलवायु परिवर्तनका चुनौती समेटिएको पुस्तक ‘नेपालको जलस्रोत’ विमोचित
इञ्जिनीयर महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तकको आज लोकार्पण भएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आज काठमाडौँमा माया पब्लिकेसन्सद्वारा ...