himalpress.com·२ दिन अघिहुथी विद्रोहीको कब्जामा यमनको मयुन द्वीप : साउदी तेल निर्यात प्रभावित हुने जोखिम
काठमाडौँ- यमनमा सरकारी सेना पछि हटेपछि इरान समर्थित हुथी सशस्त्र समूहले रणनीतिक रुपमा अत्यन्तै महत्वपूर्ण मानिने मयुन द्वीप कब्जा गरेको छ। हुथी सशस्त्र समूहले बाब अल–मन्देब स्ट्रेटको मुखमा रहेको ब...