onlinekhabar.com·१ दिन अघिइलाम चुलाचुलीका लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
२६ साउन, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । पुलको डिजाइन स्वीकृत र ठेक्काको भुक्ता...