ratopati.com·६ घण्टा अघिक्षेत्रफलका आधारमा क्यासिनो वर्गीकरण गर्न व्यवसायीको माग, मापदण्ड पुर्याउन थप ५ वर्षको समय
काठमाडौँ । मिनी क्यासिनो व्यवसायीहरुले गेमिङ एरियाको क्षेत्रफलका आधारमा क्यासिनोको वर्गीकरण गर्नुपर्ने माग राखेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि भ...