bishowkhabar.com·४ दिन अघिमिस नेपाल–२०२६ को ग्रान्ड फिनाले आज, नयाँ सुन्दरीको ताज कसले पहिरिएला ?
काठमाडौं– मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आज बेलुका हुँदैछ । २४ जना प्रतिस्पर्धीले मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । द हिडन ट्रेजरको आ...