rajdhanidaily.com·३ दिन अघिमिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई
काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जित्न सफल भएकी छन् । ललितपुरको पुल्चोकस्थित द प्लाजामा शनिबार आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वल्र्ड घोषित भइन् । ढकाल मिस नेपाल हङकङ इन्टरन...