setopati.com·१५ घण्टा अघिबाढी प्रभावितहरूलाई निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरू)
सेभ द हर्टले नुवाकोटको बेलकोटगढीमा बाढी प्रभावितहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दुई दिनसम्म सञ्चालित शिविरमा ५ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए। मिसन बाम्बिनी, टिपि...