nagariknews.nagariknetwork.com·१० घण्टा अघिबिल नभएका १० लाख ७५ हजार बराबरका मोबाइल बरामद
दाङमा १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१, पुल्चोकस्थित पूर्व–पश्चिम र...