clickmandu.com·६ दिन अघियुटीएलले लाइसेन्स जोगाउन सकेन, ३१ अर्ब जुटाउन नसक्दा व्यर्थ बन्यो लगानीकर्ताको दौडधूप
काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटीएल)ले मोबाइल सेवा सञ्चालनको इजाजत पाएको १० वर्षपछि पहिलोपटक नवीकरण गर्न नसकेका कारण यसले आफ्नो इजाजतपत्र (लाइसेन्स) गुमाएको छ । सेवा सञ्चालन गर्न नसकेपनि इज...