nagariknews.nagariknetwork.com·७ घण्टा अघिकोटेसाँघुमा चार वर्षपछि पुल बन्दा स्थानीयको सास्ती अन्त्य
२०७९ साल असोज १९ गतेदेखि २६ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाको सिंजा गाउँपालिका-३ स्थित कोटेसाँघुमा रहेको मोटरेबल बेलिब्रिज बगाउँदा केवल एउटा पुल मात्र भत्किएको थिएन, गाउँपालिका केन...