hamrakura.com·४ दिन अघिपहिरोका कारण नाग्मा-गमगढी सडकखण्ड दुई दिनदेखि अवरुद्ध
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा-गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले यात्रुवाहक बस, मा...