annapurnapost.com·५ दिन अघि१ हजार २४० किलो गाँजासहित ट्रक नियन्त्रणमा
काठमाडौं : धनकुटा साँगुरीगढी गाउँपालिका- ७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र...