nepalsamaya.com·२ दिन अघिपाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते
बुटवल- पाल्पाको तिनाउ गाउँपालिका –०४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। सोमबार बिहान करिब ७ बजेको समयमा लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब १...