dcnepal.com·४ दिन अघिझ्यारी खोलामा पहिरो जाँदा नाग्मा-गमगढी सडक दुई दिनदेखि ठप्प, सयौं यात्रु र सवारीसाधन अलपत्र
काठमाडौं। मुगुको छायाँनाथ रारा नगरपालिका-८ स्थित झ्यारी खोलामा गएको भीषण पहिरोका कारण कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहानदेखि निरन्...