ratopati.com·२ दिन अघि‘जिन्दगीमा जे छ त्यसमै खुसी हुन सिकेकी छु’
काठमाडौँ । आँचल शर्माले नेपाली रजतपटमा पाइला टेकेको ११ वर्ष बितिसकेको छ । ‘नाइँ नभन्नु ल-४’ बाट डेब्यु गरेकी आँचलले यो अवधिमा ११ वटा फिल्ममा अभिनय गरिसकिन् । ‘झिँगेदाउ-२’ उनी अभिनित पछिल्लो फिल्म ह...