barnanmedia.com·१ हप्ता अघिनख्खु बाढीको त्यो पीडादायी घटना सम्झाउँदै ओलीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- अरुलाई उपदेश दिनुअघि आफ्नै विगत हेर्नुस्
राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नख्खु बाढीको घटना सम्झाउँदै अरूलाई अर्ति–उपदेश दिनुअघि आफ्नै कार्यकालको आत्मसमीक्षा गर्न कडा सुझाव दिएका छन्...