ratopati.com·६ दिन अघिसिमलतालमा पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध
काठमाडौँ। मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै ढुङ्गा खस्दा र सिमलतालमा पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा रहेको मेशिन सम्बन्धित स्थानमा परिचालन ...